❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿

✦ रसुवा जिल्लाको ✦
छत्रनाँचको नालीबेली
❀ परम्परागत नृत्यकला ❀
छत्रनाँच भजन
✦ छत्रनाँच भजन ✦
बालुननाच
✦ बालुननाच ✦
༄ ✽ ❋ ✿ ❀ ✿ ❋ ✽ ༄
✦ परम्परागत संस्कृति संरक्षण केन्द्र ✦
❀ कालिका-०५, मानेस्वारा, रसुवा  ❀
✦ परम्परा जोगाऔं : भावी पुस्तालाई बुझाऔं ✦
❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿

✦ Traditional Culture Protection Center ✦

❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿
छत्रनाँचको नालीबेली (पहिलो संस्करण)
पुस्तकको प्रकार परम्परागत नृत्य सामग्री
प्रकाशक परम्परागत संस्कृति संरक्षण केन्द्र
प्रकाशक ठेगाना कालिका-०५, रसुवा
लेखक .............
विश्लेषक प्रेमप्रसाद पौडेल
सम्पादक .............
सम्पादन मण्डल ...................
सर्वाधिकार प्रकाशकमा
संरक्षक .............
आवरण आवरण
लेआउट लेआउट
मुद्रण मुद्रण
संस्करण पहिलो, २०८३
प्रकाशित संख्या १०००
ISBN ISBN
मूल्य रू. ५००/-

पुस्तकको संक्षिप्त विवरण (सारांश)

विज्ञापन

विज्ञापन

छत्र भन्नाले बाँसको डण्डीमा दुईतले छाता आकारको गोलो घेरामा रिङ्‌गै सयपत्री फूलको माला वा सप्तरङ्‌गी ध्वजा पताका झुण्ड्याएर बनाईएको एक नृत्य सामग्री हो । छत्रनाँचमा माथि उल्लेख गरिए अनुसार निर्मित छत्र, बालुन र भजन नाँचको त्रिपक्षीय सम्बन्ध रहेको हुन्छ । एक वा दुईजनाले मूलपाठ भट्टयाएपछि ४/४ जनाको समूहले हाउभाउ वा नाटकीय शैलीमा गाउँदै नाँच्ने प्रचलन नै छत्रनाँच हो । बालुन नृत्य प्रधान रहेको छत्रनाँचलाई विशेष गरी बालुननाँच अन्तर्गत विवेचना गर्ने गरिन्छ । रसुवा जिल्लामा छत्रनाँचको सुरूवात कसरी भयो भन्ने दह्रो प्रमाण वा स्रुतिश्रवण नभए पनि छत्रीय भाई वा गुरूहरूका अनुसार नुवाकोटका वस्तीहरूबाट क्रमश: भित्रिएको भनाई रहेको पाईन्छ । राज्य पुनर्संरचना पूर्व रसुवाका हालका केही वस्तीहरू नुवाकोट नै हुनु पनि यसको अर्को आधार हो । पन्ध्रौं/सोह्रौं शताब्दिदेखि नै प्रचलित छत्रनाँच आज पनि रसुवाका विभिन्न वस्तीहरूमा प्राथमिकताका साथ नाँचिदै आएका छन् । परम्परागत रूपमा विशेष गरी दशैंको टीका वा तिहारको लक्ष्मीपूजा,वा भाईटिकाको दिन छत्र उठाएर (निर्माण गरेर) ठूली एकादशीका दिन सेलाउने गरिन्थ्यो भने हाल परिस्थिति अनुसार उपयुक्त दिनमा उठाउने र लामो समयसम्म राख्ने प्रचलन बढ्दै गईरहेको छ । छत्रनाँच देखाउनको लागि छत्रीय भाईहरूको उपयुक्त समूह चाहिने गर्दछ । छत्रनाँचको अधिकाँश मूलपाठहरू नृत्यका माध्यमबाट प्रस्तुत गरिने हुनाले बाद्यबादनका सामग्रीहरूको पनि आवश्यकता पर्दछ । सत्यनारायणको पूजा वा होम, श्रीमद्‌भागवत यज्ञ गरिएको वा कुनै अवसर पारेर छत्रनाँच प्रदर्शन गर्न सकिन्छ । इच्छुक व्यक्ति वा संस्थाले छत्रीय भाईहरूको समूहलाई निमन्त्रणा गर्नेछ । प्राचीन प्रचलन अनुसार जनै, सुपारी र भेटीसहित छत्रीय गुरूमार्फत् निमन्त्रणा गर्नुपर्ने भएपनि प्रविधि विकाससँगै मौखिक रूपमा नै निमन्त्रणा गर्ने प्रचलन बढ्दै गईरहेको छ । छत्रलाई विशेष गरी भगवान श्रीकृष्णको एक प्रतिमाको रूपमा चित्रण गरिएको छ । हरि, विष्णु, मातामालिका, विन्द्यावासिनी, हेमाशंखर जस्ता नामले पनि छत्रलाई पुकार्ने गरिन्छ । छत्रनाँचमा प्रस्तुत हुने हरेक पाठ र नृत्यहरू अर्थात् छत्रीय भाईहरूको सुरम्य आवाजले बालबृद्दा, जवान र बालकलाईसमेत् मन्त्रमुग्ध बनाउँछ । हिजो प्राय नाँचिने छत्रनाँच पछिल्लो समय विशेष परिस्थितिमा मात्र नाँच्ने गरिएको छ ।

कार्यसमिति पदाधिकारीहरूको विवरण
दिवाकर देवकोटा
दिवाकर देवकोटा
अध्यक्ष
📞 ९८
📍 कालिका-०५, रसुवा
होमनाथ देवकोटा
होमनाथ देवकोटा
उपाध्यक्ष
📞 ९८
📍 कालिका-०५, रसुवा
प्रेमप्रसाद पौडेल
प्रेमप्रसाद पौडेल
सचिव
📞 ९८४३५०८४७०
📍 कालिका-०५, रसुवा
क्र.सं. नाम पद फोन ठेगाना
1 दिवाकर देवकोटा अध्यक्ष ९८ कालिका-०५, रसुवा
2 होमनाथ देवकोटा उपाध्यक्ष ९८ कालिका-०५, रसुवा
3 प्रेमप्रसाद पौडेल सचिव ९८४३५०८४७० कालिका-०५, रसुवा
💬 सन्देश / समीक्षा
सन्देश/समीक्षा

छत्र भन्नाले बाँसको डण्डीमा दुईतले छाता आकारको गोलो घेरामा रिङ्‌गै सयपत्री फूलको माला वा सप्तरङ्‌गी ध्वजा पताका झुण्ड्याएर बनाईएको एक नृत्य सामग्री हो । छत्रनाँचमा माथि उल्लेख गरिए अनुसार निर्मित छत्र, बालुन र भजन नाँचको त्रिपक्षीय सम्बन्ध रहेको हुन्छ । एक वा दुईजनाले मूलपाठ भट्टयाएपछि ४/४ जनाको समूहले हाउभाउ वा नाटकीय शैलीमा गाउँदै नाँच्ने प्रचलन नै छत्रनाँच हो ।

बालुन नृत्य प्रधान रहेको छत्रनाँचलाई विशेष गरी बालुननाँच अन्तर्गत विवेचना गर्ने गरिन्छ ।

रसुवा जिल्लामा छत्रनाँचको सुरूवात कसरी भयो भन्ने दह्रो प्रमाण वा स्रुतिश्रवण नभए पनि छत्रीय भाई वा गुरूहरूका अनुसार नुवाकोटका वस्तीहरूबाट क्रमश: भित्रिएको भनाई रहेको पाईन्छ । राज्य पुनर्संरचना पूर्व रसुवाका हालका केही वस्तीहरू नुवाकोट नै हुनु पनि यसको अर्को आधार हो । पन्ध्रौं/सोह्रौं शताब्दिदेखि नै प्रचलित छत्रनाँच आज पनि रसुवाका विभिन्न वस्तीहरूमा प्राथमिकताका साथ नाँचिदै आएका छन् ।

परम्परागत रूपमा विशेष गरी दशैंको टीका वा तिहारको लक्ष्मीपूजा,वा भाईटिकाको दिन छत्र उठाएर (निर्माण गरेर) ठूली एकादशीका दिन सेलाउने गरिन्थ्यो भने हाल परिस्थिति अनुसार उपयुक्त दिनमा उठाउने र लामो समयसम्म राख्ने प्रचलन बढ्दै गईरहेको छ ।

छत्रनाँच देखाउनको लागि छत्रीय भाईहरूको उपयुक्त समूह चाहिने गर्दछ । छत्रनाँचको अधिकाँश मूलपाठहरू नृत्यका माध्यमबाट प्रस्तुत गरिने हुनाले बाद्यबादनका सामग्रीहरूको पनि आवश्यकता पर्दछ । सत्यनारायणको पूजा वा होम, श्रीमद्‌भागवत यज्ञ गरिएको वा कुनै अवसर पारेर छत्रनाँच प्रदर्शन गर्न सकिन्छ । इच्छुक व्यक्ति वा संस्थाले छत्रीय भाईहरूको समूहलाई निमन्त्रणा गर्नेछ । प्राचीन प्रचलन अनुसार जनै, सुपारी र भेटीसहित छत्रीय गुरूमार्फत् निमन्त्रणा गर्नुपर्ने भएपनि प्रविधि विकाससँगै मौखिक रूपमा नै निमन्त्रणा गर्ने प्रचलन बढ्दै गईरहेको छ ।

छत्रलाई विशेष गरी भगवान श्रीकृष्णको एक प्रतिमाको रूपमा चित्रण गरिएको छ । हरि, विष्णु, मातामालिका, विन्द्यावासिनी, हेमाशंखर जस्ता नामले पनि छत्रलाई पुकार्ने गरिन्छ ।

छत्रनाँचमा प्रस्तुत हुने हरेक पाठ र नृत्यहरू अर्थात् छत्रीय भाईहरूको सुरम्य आवाजले बालबृद्दा, जवान र बालकलाईसमेत् मन्त्रमुग्ध बनाउँछ । हिजो प्राय नाँचिने छत्रनाँच पछिल्लो समय विशेष परिस्थितिमा मात्र नाँच्ने गरिएको छ ।

सामग्री
क्र.सं. शीर्षक
1 छत्रनाँचको परिचय तथा विवेचना खण्ड
2 - छत्रनाँचको परिचय
3 छत्रनाँचको मूलपाठ - शुभारम्भ खन्ड
4 - छत्रनाँचको परिचय
छत्रनाँचको परिचय तथा विवेचना खण्ड
छत्रनाँचको परिचय

छत्रनाँचको मूलपाठ - शुभारम्भ खन्ड

अन्तिम भागको विज्ञापन

१०

❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿ ❀ ✿
✦ रसुवा जिल्लाको ✦
छत्रनाँचको नालीबेली
❀ परम्परागत नृत्यकला ❀
छत्रनाँच भजन
✦ छत्रनाँच भजन ✦
बालुननाच
✦ बालुननाच ✦
༄ ✽ ❋ ✿ ❀ ✿ ❋ ✽ 
 
Deprecated: File Theme without footer.php is deprecated since version 3.0.0 with no alternative available. Please include a footer.php template in your theme. in /home/ourrasuw/digital-book.ourrasuwa.com/wp-includes/functions.php on line 6170

?>